वि.सं. २०४०/४२ सालतिरको यो दुर्लभ तस्बिरमा आजको चुत्रावेशी–सन्धिखर्क बजारको बीच भागमा रहेका बाँगी खोला, भद्री खोला तथा खोलाहरूको संगम क्षेत्र र तत्कालीन बजारको स्वरूप देख्न सकिन्छ।